बलेफी हाइडोपावरले हकप्रद सेयर जारी गर्न बोलायो साधारण सभा


काठमाडौँ । बलेफी हाइडोपावरले साधारण साभा आह्वान गरेको छ । लघुवित्तले हकप्रद सेयर जारी गने प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।

हाइडोपावरले पुस २९ गते मंगलबार होटल कृष्टल पशुपति गौशलामा बिहान ११ बजे १४ औं साधारण सभा बोलाएको हो । सभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।

यस्तै, सभाले गत वर्षको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, लेखापरिक्षक नियुक्ति र रिक्त रहेको सञ्चालक समितिबाट भएको नियुक्तिको अनुमुदन गर्ने लगायतका विषयमा छलफल गर्ने छ ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार  ०७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।