आजसम्म नेप्सेमा कायम सेयरधनीले मात्र ८ कम्पनीको लाभांश पाउने


काठमाडौँ । ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यस दिन निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), ग्रिन डेभलपमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रोपावर कम्पनी, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, इमर्जीङ्ग नेपाल र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात पुस १७ गते बुकक्लोज गर्दैछन् ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कुन कम्पनीले कति दिँदैछन्

S.N

Company Bonus Cash AGM Date AGM Venue
1 Nirdhan Utthan Laghubitta Bittiya Sanstha Ltd. 5 7 30th Poush, 2082 Company’s Central Office, Naxal, Kathmandu
2 Life Insurance Corporation Nepal Ltd. 21.05 30th Poush, 2082 Nepal Administrative Staff College, Jawalakhel, Lalitpur
3 Green Development Bank Ltd. 8.0396 0.4231 30th Poush, 2082 City Square Banquet, Newroad, Pokhara-08
4 Mahuli Laghubitta Bittiya Sanstha Ltd. 4.75 0.25 30th Poush, 2082 Company’s Central Office, Agnisair, Krishnasabar-6, Mahuli, Saptari
5 Chilime Hydro power Company Ltd. 8 4 30th Poush, 2082 Kundalini Durbar, Aruna Lama Marga, Kathmandu, Nepal
6 First Microfinance Laghubitta Bittiya Sanstha Ltd. 6.5 30th Poush, 2082 Shuvam Reception, Kalopul, Kathmandu
7 Emerging Nepal Ltd. 5.2632 28th Poush, 2082 Kathmandu Banquet Pvt. Ltd, Thapagaun, NayaBaneshwor, Kathmandu
8 Upper Hewakhola Hydropower Company Ltd. 15 0.789 30th Poush, 2082 Anamnagar Union House Party, Anamnagar, kathmandu

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार  ०७ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।