काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्य समितिले आधिकारिकता पाएको छ । यससँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन थापा भएका छन् ।
निर्वाचन आयोगले शुक्रबार अबेर साँझ थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको छ । आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो ।
अब शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष अब पार्टी र चुनाव चिह्नविहीन बनेको छ । उक्त पक्षलाई आयोगले दलको नाम र चुनाव चिह्न रोज्न समय दिनेछ ।












प्रतिक्रिया