झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा ५ मा उमेदवारी दिएका छन् । उनले आज निर्वाचन कार्यालय झापा पुगेर उमेदवारी दर्ता गराएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन र ओलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार  १२ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।