काठमाडौँ । रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वर्षमान पुनको अग्रता रहेको छ । पुनले ६५८ मत पाउँदा नेकपा माओवादीका चुडामणि वलीले ४८६ मत ल्याएका छन् ।
नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालराम थापाले १६ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका सुदनकुमार वलीले १५ मत पाएका छन् । राप्रपाका अम्मरबहादुर थापाले ४ मत ल्याएका छन् ।












प्रतिक्रिया