काठमाडौँ । सरकारले आर्थिक कारोबारलाई नगदरहित बनाउने घोषणा गरेको छ । संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा अर्थतन्त्रलाई नगदरहीत र पारदर्शी बनाइने उल्लेख छ ।
डिजिटल कारोबारलाई जोड गर्दै सरकारले अर्थतन्त्रलाई पारदर्शी बनाउने लक्ष्य लिएको छ । सबै आर्थिक कारोबार डिजिटल प्रणालीमा लैजाने उल्लेख गरिएको छ ।












प्रतिक्रिया