बालपोषण भत्ता दोब्बर हुने


काठमाडौँ । आगामी आर्थिक वर्षबाट बालपोषण भत्ता दोब्बर हुने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १६ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।