देशभरका भौतिक पूर्वाधारमा २८ अर्ब ५२ करोड विनियोजन


काठमाडौँ । सरकारले देशभरका भौतिक पूर्वाधारमा २८ अर्ब ५२ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बताएका हुन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १७ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।