द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड, ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ बन्ने


काठमाडौँ । काठमाडौं तराई मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने भएको छ । भने, सो राजमार्गमा ५.४ किलोमिटर सुरुङ बन्ने भएको छ । यो आयोजनमा १७ अर्ब ६४ करोड बजेट सरकारले छुटटयको छ ।

आर्थिक वर्ष २०८३-८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् । यो आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १७ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।