नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर


काठमाडौँ। सरकारले नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर बनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ आर्थिक बर्षको बजेट भाषणमा उक्त घोषणा गरेका हुन् ।

महिला स्वास्थ्य स्वयम्सेविकाको यातायात खर्च पनि ५० प्रतिशत वृद्धि गर्ने उनले बताए ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १७ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।