वैदेशिक रोजगारीबाट फर्केकालाई ‘रिटर्नी माइग्रेट’ कार्यक्रम गर्ने, श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ अर्ब बजेट


सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई ‘रिटर्नी माइग्रेट’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लले यस्तो घोषणा गरेका हुन् । सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था गर्ने बताएका उनले शुन्य लागतमा वैदेशिक रोजगारीमा जाने व्यवस्था गर्ने बताए ।
उनले श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ अर्ब बजेट जिनियोजन गरेका छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।