सरकारले सरकारी कर्मचारी तथा शिक्षकहरूको तलब २१ प्रतिशतले वृद्धि गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै तलब वृद्धि गर्ने घोषणा गरेका हुन्।
बजेटअनुसार चार वर्षपछि गरिएको यस तलब समायोजनसँगै अब सरकारी कर्मचारी तथा शिक्षकहरूको तलब न्यूनतम करिब ४० हजार रुपैयाँदेखि माथिल्लो तहमा १ लाख रुपैयाँभन्दा बढी पुग्नेछ।










प्रतिक्रिया