काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाले केही कर्मचारी माग गरेको छ ।
लघुवित्तले वरिष्ठ प्रबन्धकका लागि १ जना, सहायक प्रबन्धकका लागि १ जना, कनिष्ठ सहायकका लागि केही, सहयोगी चौथोका लागि १ जना र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
तलब भता तथा सुविधाहरु संस्थाको नियम अनुसार हुने सूचनामा उल्लेख छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने छन् ।











प्रतिक्रिया