नोटबजार

नेपालकाे विश्वासिलाे आर्थिक अनलाइन पाेर्टल


डी.ए.भी. कलेजले फुटसल प्रतियोगिता आयोजना गर्दै, विजेतालाई ३ लाख दिइने

डी.ए.भी. कलेजले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजले खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता

आलुखेतीमा किसान आकर्षित

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा आलुखेतीप्रति किसान आकर्षित भएका छन् । जिल्लामा यस वर्ष तीन हजार दुई सय

वडा कार्यालयबाटै राजस्व सङ्कलन

स्थानीयलाई मालपोत कार्यालयमा नै आफ्नो घरजग्गाको राजस्व बुझाउन पुग्नुपर्दा धेरै सास्ती खेप्नुपथ्र्यो । मालपोत कार्यालयदेखि

फूडमाण्डुको नयाँ वर्ष अफर: ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पुरै मेनुमा ३० प्रतिशतसम्म डिस्काउन्ट

नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै न्यू इयर

ग्लोबल आइएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारमा छुट योजना

चेपाङ समुदायलाई दुई लाखको औषधि वितरण

चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ

रोगले अदुवा सखाप, विकल्प खोज्दै किसान

इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि

नेत्र ज्योति सङ्घलाई दुई करोडको जग्गा निःशुल्क

म्याग्दीका एक दम्पतीले नेत्र ज्योति सङ्घ, बेनीलाई दुई करोड ५० लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क

विपद् व्यवस्थापनका लागि एक लाख बढी स्वयंसेवक तयार

सरकारले विपद् व्यवस्थापन पूर्वतयारी, खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीयस्तरमा एक

चिसो बढेपछि एक महिना विद्यालय बन्द

मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ ।

‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि ‘घुम्न जाऔँ बन्दीपुर’ अभियान

तनहुँको बन्दीपुर गाउँपालिकाले घुम्न जाऔँ बन्दीपुर अभियान थालनी गरेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

चिसो बढ्दै जाँदा नवलपरासी९बर्दघाट सुस्तापूर्व०को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ। मुसहर

टेरामक्स खरिदबारे अनुसन्धान थाल्न लेखा समितिको अख्तियारलाई निर्देशन

दुरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम–टेरामक्स) खरिद