एनआईसी एशिया क्यापिटलले शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने

एनआईसी एशिया क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५२.५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको गत बुधवार सम्पन्न सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।साथै सोही बैठकले कम्पनीकोआठौं वार्षिक साधारण सभा आगामी भदौ ११ गते मंगलबार गर्ने निर्णय गरेको छ । सभा एनआईसी एशिया क्यापिटलको कार्यालय थापाथली, काठमाडौमा…