नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ : हुन्डाईका दुई आकर्षक मोडल सार्वजनिक, कुनको मूल्य कति ?

काठमाडौँ । हुन्डाईले दुई नयाँ गाडी सार्वजनिक गरिएको छ । काठमाडौँको भृकुटीमण्डपमा मंगलबारबाट सुरू भएको ’नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा हुन्डाईले दुई नयाँ मोडल सार्वजनिक गरेको हो । नेपालका लागि हुन्डाईका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मेड–इन नेपाल भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको हो । एक्स्पोको मुख्य आकर्षण नेपालमै एसेम्बल गरिएको नयाँ जेनेरेसनको…