एनआईबिएल एस क्यापिटलको चार म्युचुअल फन्डको बैशाखमा यस्तो छ अवस्था

एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित चारवटै सामुहिक लगानी कोष योजनाको बैशाख महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालित सबै योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेका छन् । वित्तीय विवरण अनुसार समीक्षा अवधिमा एनआईबिएल प्रगति फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ३१ पैसा, एनआईबिएल सहभागिता फन्डको २५ पैसा, एनआईबिएल समृद्धि…