नेशनल र समीट लघुवित्तको मर्जरका लागि सेयर स्वाप रेसियो तय

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरका लागि सेयर आदान–प्रदान रेसियो तय भएको छ । संयुक्त सञ्चालक समितिको बिहीबार (जेठ ११ गते) बसेको बैठकले नेशनल र समीट लघुवित्तबीच १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुने निर्णय गरेको हो । दुबै कम्पनीको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन सिफारिस बमोजिम सेयर…