सूर्योदय लघुवित्तको खुद नाफामा ८७ प्रतिशतको वृद्धि

सूर्योदय लघुवित्तको खुद नाफामा ८७ प्रतिशतको बढोत्तरी आएको छ। अघिल्लो वर्षको चौंथो त्रैमासमा एक करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको लघुवित्तले गत आर्थिक वर्षमा तीन करोड ६१ लाख कमाएको छ । कम्पनीको निक्षेप ५३ र कर्जा ८० प्रतिशतले बढेको छ । लघुवित्तको ब्याज आम्दानी करिब ६६ प्रतिशतले बढेर १० करोड ५८ लाख पुगेको छ…