सिर्जना फाइनान्सले निष्कासन गर्न लागेको हकप्रद सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि असोज ६ गते बुक क्लोज गर्ने गर्दैछ । यसअघि कम्पनीले भदौ २० गते बुक क्लोज गर्ने बताएपनि त्यसलाई परिवर्तन गरेर असोज ६ गते तोकेको हो। कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशतले हुन् आउने २७ लाख ६४ हजार ६…