इन्फिनिटी लघुवित्तको खुद नाफा २१४ प्रतिशत बढ्यो

इन्फिनिटी लघुवित्त वित्तीय संस्था गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेकोे छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाले १ करोड १३ लाख खुद नाफा आर्जन गरेको थियो । संस्थाले अघिल्लो वर्षको तुलनामा २१३.९४ प्रतिशतले नाफा बढाएको छ । व्यवसाय विस्तार गरेको कम्पनीको आम्दानीमा सुधार आएको छ । संस्थाको सञ्चालन…