प्राइम लाइफ र नेशनल लाइफलाई लाभांशको बिषयमा नेप्सेले सोध्यो स्पष्टीकरण

नेपाल स्टक एक्सचेन्ज नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्ससँग स्पष्टीकरण सोधेको छ । यी दुई कम्पनीले लाभांश सम्बन्धी निर्णयको सम्पूर्ण जानकारी नगराएपछि नेप्सेले तीन दिने स्पष्टिकरण सोधेको हो । दुवै कम्पनीले बिहिबार लाभांश घोषणा गरेका थिए । नेप्सेले प्राइमलाई कुन आर्थिक बर्षको लाभांश नखुलाउनुको कारण सोधेको छ भने नेशनललाई लाभांश घोषणा गर्न बसेको…