इन्फिनिटी लघुवित्तको आईपिओ खुल्यो, एक हजार रुपैयाँको आवेदन गरे पुग्छ

इन्फिनिटी लघुवित्तले सर्व साधारणमा जारी गरेको प्राथमिक शेयर आजदेखि बिक्रीमा आएको छ । लघुवित्तले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आइपिओ निष्काशन गरेको छ । लघुवित्तले जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५० प्रतिशत बराबरको सार्वजनिक निष्काशन गरेकोे हो। कुल निष्कासित ६ लाख ७४ हजार कित्ता शेयर मध्ये ३३…