वोमी माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६ करोड २७ लाख खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ५६ प्रतिशत धेरै हो । अघिल्लो वर्ष वोमीले यस अवधिमा ४ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको थियो । खर्च नियन्त्रण र कम्पनीको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा आएको सुधारले लघुवित्तको…