एनएमबि माइक्रोको नाफा ८६ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

एनएमबि माइक्रोफाइनान्सले गत आर्थिक वषमा ६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८६.४५ प्रतिशत अर्थात २ करोड ८२ लाख रुपैयाँले बढी हो।  अघिल्लो आर्थिक वर्ष माइक्रोफाइनान्सले ३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। १ अर्ब ९६ करोड २ लाख रुपैयाँ सापटी र एक अर्ब ८ करोड…