सेयर लगानीकर्ता हाइड्रोपावर तर्फ

सेयर बजारका कारोबारीहरु पछिल्लो समयमा जलविद्युत कम्पनीको सेयरमा सक्रिय देखिएका छन । बुधबार सेयर कारोबारीले जलविद्युत कम्पनीको सेयर मूल्य वढेर खरिद गरेपछि हाइड्रोपावरको उपसूचकमा उछाल देखिएको हो । एक समूहबाट नाफा बुक गरेका लगानीकर्ताहरु अर्को समुहका कम्पनीको सेयरमा सिफ्ट गर्ने क्रममा पछिल्ला दिनहरुमा हाइड्रोपावरमा केन्द्रित हुदाँ सो सूचक सबैभन्दा धेरै करिब साढे ५ प्रतिशतले बढेको…