साताको शेयर बजार :अढाई अर्ब माथिको कारोबार

धितोपत्र बजारमा यस साता कूल १७७ कम्पनीको एक करोड ६० लाख ९९ हजार ९६३ कित्ता शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर रु दुई अर्ब ६६ करोड ९७ लाख नौ हजार १७२ मूल्य बराबरको कारोवार भयो । अघिल्लो साताको बिहीबार १।१४ बिन्दुले घटेर एक हजार २५७।१५ बिन्दुमा पुगेर बन्द भएको कारोवार मापक…