नेको इन्स्योरेन्सले घोषणा गर्यो गत वर्षको लाभांश   

नेको इन्स्योरेन्सले गत बर्षको कमाइबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  जस अनुसार कम्पनीले १४ करोड ११ लाख रूपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको…