एक घण्टामै २० अंकले वढेको नेप्से १३ सय माथि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको पहिलो दिन आइतबार कारोबार खुल्ने वित्तीकै वढ्न थालेको थियो । कारोबार सुरु भएको करिब एक घण्टामै २० अंकले वढेको नेप्से यो समाचार तयार पार्दासम्ममा वढ्ने क्रममा कमी आइ १५ अंकले वढेको छ । आइतबारको दोहोरो अंकको सुधारले नेप्से एघार महिना यताकै उच्च विन्दु १३ सय भन्दा माथि गएको हो…