आदर्श लघुवित्त पनि मर्जर प्राप्तीमा

आदर्श लघुवित्त कम्पनी स्थापना भएको एक वर्ष नपुग्दै मर्जर तथा प्राप्तीमा जाने निर्णय गरेको छ । राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको संख्यात्मक भन्दा गुणात्मक विकासका लागि मर्जर प्राप्ती नीति लिएपछि लघुवित्त कम्पनी एक पनि अर्को मर्जर प्राप्तीमा इच्छुक देखिएका छन । बनेपामा केन्द्रीय कार्यालय लघुवित्तले असार ५ गते आह्वान गरेको प्रथम वार्षिक साधारण सभामा गाम्भे गाभिने…