साञ्जेन र रसुवागढीको आइपिओ आवेदक सबैले पाउने, आगामी बिहीबार बाँडफाँड

साञ्जेन र रसुवागढीको आइपिओ आगामी बिहीबार बाँडफाँड हुने भएको छ । रसुवागढीको सेयर निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार दुवै आयोजनाको आइपिओ आगामी बिहीबार बाँडफाँड गरिने भएको हो । आयोजनामा मागेभन्दा बढी आवेदन परेपनि आवेदक सबैले सेयर पाउने देखिएको छ । रसुवागढीका आवेदकले बढीमा ४० कित्ता शेयर पाउँदा सान्जेनकाले २० पाउने देखिएको छ ।…