गुराँस लघुवित्तले वैशाख १६ गतेदेखि आईपिओ जारी गर्ने

गुराँस लघुवित्त वित्तीय संस्थाले यही वैशाख १६ गतेदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । गुराँसले एक सय अङ्कित दरमा कूल दुई करोड ५० लाख बराबरको दुई लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्न लागेको हो । सोमध्ये तीन हजार ८७५ कित्ता कर्मचारी, १२ हजार ५०० कित्ता सामूहिक लागानी कोष र सर्वसाधारणका लागि…