कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेन्टको नाममा रहेको ३ लाख ४ हजार ११८ कित्ता र टिका कुमारी खड्काको नाममा रहेको ६०३ कित्ता गरी कुल ३ लाख ४ हजार ७२१ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइएको छ । यो…