प्रभु बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, आम सर्वसाधारणले पनि आवेदन दिन पाउने

प्रभु बैंकले १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकले पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिएको थियो । संस्थापक सेयरधनीमा बिक्री नभएको सेयर बैंकले अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गर्न लागेको हो । संस्थापक सेयर खरिदको लागि इच्छुक…