राष्ट्रिय वाणिज्य बैंक कुनै पक्षमा कमजोर छैन : सीइओ श्रेष्ठ

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरणकुमार श्रेष्ठले अहिले नेपाली बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक निजी तथा संयुक्त लगानीका बैंकसँगको तुलनामा कुनै पक्षमा कमजोर नरहेको दाबी गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक ५८औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा सीइओ श्रेष्ठले व्यवहार र प्रतिफलबाट पूर्ण सरकारी स्वामित्वको बैंक भएतापनि निजी तथा संयुक्त लगानीको बैंकसँग…