कुमारी बैंकको ४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख ५८ हजार १२४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने छन् । उक्त सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । विद्यमान संस्थापक सेयरधनीहरुले आज माघ १७ गतेदेखि ३५…