सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी पुस २८ गते अन्तिम सम्झौतामा हस्ताक्षर गरेको छ। बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम बैंकले सोमबार केन्द्रीय कार्यालय नारायणहिटी पथमा अन्तिम सम्झौता गरेको हो। सिटिजन्स बैंकको तर्फबाट…