बैंक वित्तीय संस्था तथा समग्र वित्तीय प्रणालीको दबाब परीक्षण गर्दा नेपाल राष्ट्र बैंकले अनिवार्य रुपमा म्याक्रोइकोनोमिलाई समेट्नुपर्ने औंल्याइएको छ । केन्द्रीय बैंकले लागू गरेको नयाँ 'स्ट्रेस टेस्टिङ फ्रेमवर्क'मा ससमष्टिगत आर्थिक अवस्था नसमेटिएको हुँदा त्यसलाई समावेश गर्न एक अध्ययनले सुझाएको हो । बैंक अफ कोरिया र केन्द्रीय बैंकले नलेज पार्टनरसीप प्रोग्राम अन्तर्गतको अध्ययन प्रतिवेदनले नेपालको दवाब…