सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर रहेको छ भने ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) १०.३५८३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक २८ गते बसेको बैंकको…