सानिमा बैंक लिमिटेडले २१ औं वर्ष पूरा गर्दै

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आज मंसिर २१ गते आफ्नो स्थापनाको २१ औं वर्ष पूरा गरेको छ । बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१ औं वार्षिकोत्सव मनाएको हो । यसै अवसरमा बैंकले आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बैंकिङ्ग यात्रा भर निरन्तर…