कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आइतबार सार्वजनिक भएको बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले गत आवको यसै अवधिको तुलनामा १७२ प्रतिशतले खुद नाफा बढाएको हो । गत आवको यसै अवधिमा बैंकले २१ करोड ५४ लाख…