ग्लोबल आइएमई बैंकले निष्काशन गेको डिबेन्चर 'ओभर सस्क्राइब' भएको छ । बैंकले गत चैत्र १ गतेदेखि ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ निष्काशन गरी बिक्री खुला गरेको थियो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको एक हजार प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । ऋणपत्र निष्काशन तथा बिक्री चैत्र १६ गतेसम्मका लागि…