दशैंका लागि खर्च जोहो गर्न शेयर बेचेका लगानीकर्ता अब भने शेयर खरीदतर्फ लागेका छन् । शेयर बजारमा कारोबारको भएको रकम कारोबारको तेस्रो दिनसम्ममा अर्थात टि प्लस थ्री मा राफसाफ गर्नुपर्ने व्यवस्था रहेको छ । यसअनुसार शुक्रबार देखि नै दशैंको विदा सुरु हुने भएकाले मंगलबार शेयर खरीद गरेका लगानीकर्ताले दशैं मानेर रकम तिर्दा हुने भएकाले पनि…