सांग्रिलाको क्यूआर कोड स्क्यान मार्फत देशभरका शाखाबाट नगद झिक्न सकिने

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले क्यूआर कोड स्क्यान गरी भुक्तानी लिने सुविधा नेपालभर रहेका ९१ शाखा कार्यालयहरुबाट उपलब्ध गराएको छ । बैंकले बालुवाटार शाखाबाट शुरु गरिएको क्यूआर कोड (QR Code) देशभरका शाखा मार्फत उपलब्ध गराएको हो । चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुविधा प्रयोग गरी कोभिड १९ बाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा…