कुमारी बैंकको नाफा १४.३१ प्रतिशतले घट्यो, इपीएस कति ?

कुमारी बैंक लिमिटेडको नाफा १४.३१ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा १४.३१ प्रतिशतले कम हो । गत वर्ष बैंकले १ अर्ब १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी…