काठमाडौँ नेपालले आफ्नो विकास निर्माणको लागि लिँदै आएको सुहलियतपूर्ण ऋणमा विश्व बैंकले एकैपटक दुईतफीँ कडाई गरेको छ । जसले नेपालको अर्थतन्त्रमाथि थप दबाब सिर्जना गरेको छ । बैंकले ऋणको ब्यादर दोब्बर बनाउनुका साथै ऋण चुक्ता गर्ने अवधि पनि घटाएको छ । बैंकको नयाँ नीति अनुसार अब नेपालले लिने ऋणमा १.५ प्रतिशत ब्याज लाग्नेछ, जुन यसअघि…