आठ वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी, दश बैंकको शेयर किने अझै घोषित लाभांश पाइने

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये हालसम्म १९ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरिसकेका छन् भने ८ वटा बैंकले लाभांश प्रस्ताव गर्न बाँकी छ । लाभांश घोषणा गर्न बाँकी आठ बैंक नेप्सेमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये ८ वाणिज्य बैंकले कार्तिक २४ गतेसम्म आर्थिक वर्ष २०७५।७६ को लाभांश प्रस्ताव गरेका छैनन्। यसरी…