सिभिल लघुवित्तको हकप्रद र लाभांशका लागि एकैदिन बुकक्लोज

सिभिल लघुवित्त (CLBSL) ले बिक्री गर्न लागेको शतप्रतिशत हकप्रद र गत आर्थिक बर्षको प्रस्तावित लाभांशका लागि एकैदिन बुकक्लोज गर्ने मिति तय गरेर साधारण सभा आह्वान गरेको छ । लघुवित्तको असार ३ गते बुधबार बसको संचालक समितिको बैठकले असार १५ गते बुकक्लोजको मिति तय गरेर असार २६ गते सातौं र आठौं बार्षिक साधारण सभा बोलाएको छ…