नयाँ नेपाल लघुवित्तको खुद नाफा दोब्बर बढ्यो

नयाँ नेपाल लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ लाख ३५ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २१ लाख ९४ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैंयाबाट ६ करोडले बढेर ८ करोड ४० लाख रुपैंया पुगेको छ ।…