तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड (TMDBL) को बिहीबार शेयरमूल्य समायोजन भएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १२ प्रतिशत बोनसको बुकक्लोजसँगै मूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरिएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बैंकको बोनस समायोजन पश्चात प्रतिकित्ता शेयरमूल्य १६१ रुपैयाँ निर्धारण गरेको छ। अब यहि मूल्यलाई आधार मानेर बैंकको पहिलो…